३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

उपत्यकाबाहिरै भरेर ५३ हजार बढी सिलिण्डर पठाइयो काठमाडौं

चितवन - कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौं जान नसक्ने भएपछि विभिन्न जिल्लामा रहेका उद्योगबाट ५३ हजार ४६९ सिलिन्डर एलपी ग्यास भरेर काठमाडौं पठाइएको छ। चितवनसहित विभिन्न जिल्लामा रहेका ग्यास उद्योगबाट भरिएका ती सिलिन्डर बुधबार काठमाडौं पठाइएको हो। नेपाल ग्यास उद्योग, नारायणीबाट चार हजार ५४३ सिलिन्डर विभिन्न कम्पनीको भरेर पठाइएको छ। जसमध्ये एचपी एक हजार…