२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

सुनको मूल्यमा बृद्धि

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा बृद्धि भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १४ सय रुपैयाँले बढेर २ लाख ५३ हजार ६०० रुपैयाँ कायम भएको छ ।अघिल्लो दिन प्रतितोला २ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।त्यसैगरी चाँदी पनि बढेको छ । अघिल्लो दिन ३ हजार ४९०…