१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

कानुन विपरित हुण्डी कारोबार गर्ने दुई जना पक्राउ

काठमाडौं । प्रहरीले राष्ट्र बैङ्कबाट जारी भएको निर्देशन विपरीत हुण्डी कारोबार गर्ने दुई जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक मिलन केसीका अनुसार राष्ट्र बैङ्कको निर्देशन विपरीत हुण्डीमार्फत वित्तीय कारोबार गर्ने स्थायी घर काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका वडा नं। ५ भई हाल काठमाडौँ बस्ने ३९ वर्षीय भीमसेन गौतम र…