१६ कार्तिक २०८३, आइतबार | Sun Nov 1 2026

लोक सेवा आयोगबाट दुई सय ९१ जना सुब्बा आवेदन माग, सबैभन्दा बढी काठमाडौमा माग

काठमाडौं । पुस २५ गते । लोक सेवा आयोगले २९१ जना नायव सुब्बाका लागि आवेदन माग गरेको छ । बुधवार गोरखापत्र दैनिकमा सूचना जारी गर्दै आयोगले ठुलो सङ्ख्यामा सुब्बा माग गरेको हो । जसमध्ये धनकुटाका लागि ५३, जलेश्वरका लागि ३४, काठमाडौँका लागि ८८, पोखराका लागि ३३, बुटवलका लागि ३६, सुर्खेतका लागि २०, दिपायलका लागि २३…