२ असार २०८३, मंगलबार | Tue Jun 16 2026

गगनको देउवालाई सन्देश-विशेष महाधिबेशनमा सहभागी हुँदा तपाईको मान बढ्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विधानसम्मत रूपमा विशेष महाधिवेशन आयोजना गरिएको बताएका छन् । महामन्त्री गगन थापाले विशेष महाधिवेशनको लागि ५४ प्रतिशत सदस्यको हस्ताक्षर र उनीहरूले राखेको प्रस्ताव फिर्ता नहुने बताएका छन्। कार्यसम्पादन समितिको बैठक सकेलगत्तै उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै थापाले महाधिवेशन आयोजना गरेको भन्दै २७ र २८ गते महाधिबेशनमा सहभागी हुन आग्रह…