८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

केपी लक्षित पौडेलको टिपणी – ओली अदालतको निर्णयका विरुद्ध बोले

काठमाडौं । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले सत्तामा बस्नेले प्रश्न गर्न नमिल्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले काँग्रेस प्रमुख प्रतिपक्ष रहेको र काँग्रेसको अहिलेको काम प्रश्न गर्ने भएको भन्दै सरकारमा बस्नेले काँग्रेसमाथि प्रश्न गर्न नमिल्ने बताए। उनले सत्तामा उत्तर दिनका लागि बस्नुपर्ने बताए।…