१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मुख्यमन्त्री तामाङले गुमाए कांग्रेस संसदीय दल नेताको हैसियत, भोली दलको चुनाव हुने

कहेटौडा । बागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा ९तामाङ० विरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव पारित भएको छ। मंगलबार हेटौंडामा बसेको संसदीय दलको बैठकमा भएको मत विभाजनमा लामाको पक्षमा १५ सांसदको मात्र समर्थन रहयो । अविश्वासको प्रस्तावको पक्षमा २२ साम्सदले हस्ताक्षर गरेका छ्न । अविश्वासको प्रस्ताव पारित भएसँगै लामा संसदीय दलको नेताबाट…