४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

भोट माग्न दौडिने होइन, भोट दिन मन लाग्ने पार्टी बनाउनु महाधिबेशन : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूहरुले पार्टीको महाधिवेशन तत्काल किन गर्न आवश्यक छ भनेर स्पष्टीकरण दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै थापाले अधिवेशन कहिले गर्ने, नेतृत्व फेर्ने मात्रै नभई देशप्रतिको चिन्ताको विषय जोडेर अधिवेशनको विषय प्रवेश गराएको बताएका हुन्। त्यस्तै उनले जेनजी आन्दोलनपछि उठेको सुधारको आवाजलाई सम्बोधन गर्न पनि कांग्रेसभित्रबाट…