१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

ईश्वर पोखरेलले गरे अध्यक्षमा उम्मेदवारी घोषणा

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उमेदवारी घोषणा गरेका छन् । मंगलबार (मंसिर ९)विज्ञप्ति जारी गर्दै पार्टीको आसन्न ११औँ महाधिवेशनमा अध्यक्षको उमेदवार बन्ने घोषणा गरेका हुन् ।