जुम्ला । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको समग्र विकास र दिगो पूर्वाधार निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सबै राजनीतिक दल तथा निर्वाचित जनप्रतिनिधिबीच सहकार्य अपरिहार्य भएको बताएका छन् । कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा आज जुम्ला सदरमुकाम खलंगा भएको सार्वजनिक सेवा प्रवाहसम्बन्धी छलफलमा उनले कर्णाली प्रदेशका दशवटै जिल्लाको समृद्धिको…