काठमाडौं । नेकपा एमालेले बाढीपहिरोपीडितका निम्ति सरकारको राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले कोषमा रकम जम्मा गर्ने निर्णय गरेको हो । गत शुक्रबार र शनिबार वर्षासँगै आएको बाढीपहिरोले मानवीय क्षतिसहित भौतिक संरचनामा क्षति गरेको । यता नेपाली कांग्रेसका सांँसदले राहत व्यवस्थापनका लागि १५ दिनको पारिश्रमिक सहयोग…