काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले दक्षिण एसियामा देखापरिरहेको जलवायु परिवर्तनको असरलगायतका विविध साझा समस्याहरुको संयुक्त रुपमा अनुसन्धान गरी समाधानका उपायहरु सुझाउन दक्षिण एसियाली विश्वविद्यालयका प्राज्ञहरुलाई आग्रह गरेका छन् ।बिहीबार नयाँदिल्लीमा उनीसँग शिष्टाचार भेटका लागि पुगेको दक्षिण एसियाली विश्वविद्यालयका अध्यक्ष प्राध्यापक के।के।अग्रवालसँग उनले सो आग्रह गरेको सचिवालयले जनाएको छ । अध्यक्ष अग्रवालसहितको टोलीसँग मन्त्री…