४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

बागमती प्रदेश सरकारले पूर्णता पायो

मकवानपुर । बागमती प्रदेश सरकारले आज पूर्णता पाएको छ। मुख्यमन्त्री बहादुर सिंह लामाले नेपाली काँग्रेसबाट थप चार जना मन्त्री नियुक्त गरेसँगै प्रदेश सरकारले पूर्ण आकार लिएको हो। प्रदेश प्रमुख यादवचन्द्र शर्माले कांग्रेसका श्यामबहादुर खड्का, हरि प्रभा खड्गी, मीनकृष्ण महर्जन, सुरजचन्द्र लामिछाने र विमल ठकुरीलाई सपथ गराएका छन् । उनीहरूले क्रमशः खानेपानी, ऊर्जा तथा सिँचाई, सामाजिक…