काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेसले संसदमा उठाएका माग बाध्य भएर सरकार र सत्तापक्षले मान्ने बताएका छन् । सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको नाम मुछिएपछि संसदीय छानविन समिति बनाउन काँग्रेसले राखेको अडान पूरा भएरै छाड्ने विश्वास उनले व्यक्त गरे । नेपाल प्रेस युनियनको ३३ औँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा महामन्त्री…