२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

राष्ट्रिय सतर्कता केन्द्रलाई थप सशक्त बनाउ : थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अनुचित कार्य हेर्ने जिम्मा राष्ट्रिय सतर्कता केन्द्रलाई दिनुपर्ने प्रस्ताव गरेका छन् । बिहीबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव अघि सारे। उनले अनुचित कार्य कसले हेर्ने भन्नेबारेमा अनुचित कार्य हेर्नका निम्ति छुट्टै एउटा कानुनी प्रबन्ध गर्नुपर्ने बताए। उनले राष्ट्रिय सतर्कता केन्द्रलाई थप सशक्त…