२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक मध्याह्न १२ बजे बस्नेछ । कांग्रेसले संसदीय दलको बैठकमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन ह्वीप जारी गर्ने बताइएको छ । प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिने कार्यक्रम छ । दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार…