काठमाडौं । ललितपुरको पुल्चोकस्थित मन्त्रीको निवासलाई सांसद क्वाटरमा रूपान्तरण गर्न प्रस्ताव गरिएको छ । आज राज्यव्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष कांग्रृेस सांसद सरिता प्रसाईले उक्त प्रस्ताव गरेका हुन् । प्रसाईंले तत्कालीन समयमा सुवास नेम्वाङ सभामुख हुँदा मन्त्रीको निवास सारिएपछि त्यसलाई सांसद क्वाटरमा परिणत गर्ने समझदारी भएको उल्लेख गरिन् । उक्त…