काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालका नवनियुक्त प्रधानमन्त्री श्री बालेन्द्र शाह तथा मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीहरूमा बधाई दिएको छन् । उनले सामाजिक सञ्जालमार्फत देशको समुन्नति, नागरिक अधिकार रक्षा र सुशासनको लागि सरकारका हरेक सकारात्मक प्रयासहरूमा नेपाली कांग्रेसको रचनात्मक सहयोग हुेने समेत बताएका छन् । उनले लेखेका छन्,"नेपालका नवनियुक्त प्रधानमन्त्री श्री बालेन्द्र शाह तथा मन्त्रिपरिषद्का…