२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

चुनावी समीक्षा गर्न रास्वपाको बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ। पार्टी कार्यालयम साढे चार बजे बैठक बस्नेछ । बैठकमा इलाम—२ को उपनिर्वाचनको समीक्षा हुने बताइएको छ । इलाम—२ को उपनिर्वाचनमा रास्वपाको जमानत जफत भएको थियो । रास्वपा उम्मेदवार मिलन योङहाङ लिम्बूले ५ हजार ५० मत प्राप्त गरेका थिए। त्यस्तै आजको बैठकमा समसामयिक राजनीतिक परिस्थिति…