४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

प्रधानमन्त्रीको ध्यान काममा होइन कुर्सी जोगाउनेमा केन्द्रित छ : विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) कुर्सी जोगाउनेमा ध्यान केन्द्रित हुँदा प्रधानमन्त्रीले प्रभावकारी काम गर्न नसकेको बताएका छन् । बेपता योद्धा परिवार समाजले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा विप्लवले प्रधानमन्त्रीको ध्यान सत्ता समीकरणलाई मिलाउँदै कुर्सी बचाउनमा नै केन्द्रित भएको बताए । त्यसै कारण प्रभावकारी ढंगले काम गर्न नसकेको उल्लेख गरे । उनले…