१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नाउपा पाउने सहमती, अहिलेसम्म दाबी पेश भने भएन

धनगढी । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नियुक्त गर्नका लागि दाबी पेश गर्ने समय सीमा आज बेलुका ५ बजे सकिँदैछ । मुख्यमन्त्री कमलबहादुर शाहले बहुमत जुटाउन नसकेर पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम मुख्यमन्त्री नियुक्त गर्नका लागि १० दिनभित्र दाबी पेश गर्न आह्वान गर्नुभएको थियो । प्रदेश प्रमुखले तोकेको…