काठमाडौं । सत्तारूढ दल नेकपा ९एमाले०का सांसद योगेश भट्टराईले नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेमाथि महाअभियोग लगाउँछु भनेर धम्की दिएको बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले विगतमा महाअभियोगको दुरूपयोग गर्ने काम कांग्रेसबाट भएको चर्चा गरे । “महाअभियोगको चर्चा सुन्यौँ, लगाउन पाइन्छ संविधानले अधिकार दिएको छ,” उनले प्रश्न गरे, “तर, विगतमा महाअभियोगको दुरुपयोग…