३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

माओवादीले जिम्मेवारी हेरफेर गर्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले प्रदेश इन्चार्जलगायतका नेताको जिम्मेवारी हेरफेर गर्ने भएको छ । मङ्गलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा जिम्मेवारी हेरफेरको प्रस्ताव पेस भएको छ । प्रस्तावमा छलफल भए पनि निर्णय भने भएको छैन । माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार कोशी प्रदेश इन्चार्जमा हरिबोल गजुरेल, मधेशमा लीलामणि पोखरेल, बागमतीमा…