४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

जसपा गठन सन्दर्भमा सर्वोच्च अदालतको आदेश न्यायोचित : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले आफ्नो नवगठित पार्टीको सम्बन्धमा सर्वोच्च अदालतले दिएको आदेश न्यायोचित भएको बताएका छन् । बिहीबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष राईले जनता समाजवादी पार्टी गठनको सम्बन्धमा सर्वोच्च अदालतले दिएको आदेश न्यायोचित भएको बताए । केही दिनअघि राईले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल…