४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

जारी कांग्रेस संसदीय दलको बैठकमा संसदमा पार्टीले खेल्ने भूमिकामाथि निर्णय हुँदै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक बसिरहेको छ । नयाँबानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा जारी कांग्रेस संसदीय दलको बैठकमा आज बाट शुरु हुने संसद बैठकमा कसरी प्रस्तुत हुने भन्ने बिषयमा छलफल भइरहेको छ । बैठकले संसद् बैठकमा पार्टीले खेल्ने भूमिकासहितका विषयमा निर्णय गर्ने बताइएको छ । कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि…