३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

बजेट क्यालेन्डर फेर्न अध्यादेश ल्याइने,अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने क्याबिनेटको निर्णय

काठमाडौँ-  यस वर्षको बजेट निर्माणका लागि क्यालेन्डर केही परिवर्तन गर्ने नीति सरकारले  लिएको छ। यसैका लागि भनेर सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न अध्यादेश अघि बढाएको छ।  सरकारले सदनमा प्रि-बजेट छलफलको कार्यतालिका संशोधनका लागि आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न अध्यादेश सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले…