१८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026

आज ७८औँ स्थापना दिवस मनाउँदै कांग्रेस

काठमाडौं । संसदको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले आज पार्टीको ७८औँ स्थापना दिवस मनाउँदै छ । पार्टी केन्द्रीय कार्यालयसहित सातै प्रदेश र जिल्लाहरूमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने कांग्रेसको तयारी छ । पार्टीको केन्दीय कार्यालयमा दिउँसो १ ः ३० बजे श्रद्धा, संकल्प र सम्मान कार्यक्रमको आयोजना गरेको छ ।नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको…