काठमाडौं ।नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान अन्तर्गत केन्द्रीय नेतृत्व जिल्ला–जिल्लामा पुगेको छ। सोमबार केन्द्रीय सदस्य तथा पूर्व खेलकुदमन्त्री राजन केसीले मकवानपुरमा जनतासँग प्रत्यक्ष सात्क्षात्कार गरी जनताको गुनासो सुन्ने र कार्यान्वयन तह सम्म पर्याउने यो अभियान सुरुवात गरेको बताउँनुभयो । उहाँले भन्नुभयो,' पाटीप्रति जनताको बुझाई, अपेक्षा र कांग्रेसले सुधार गर्नुपर्ने कुरा बुझ्न अभियान शुरु गरेको हो…