२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

संसदको महासचिवमा पदमप्रसाद पाण्डेय नियुक्त

काठमाडौं । संघीय संसदको महासचिवमा पदमप्रसाद पाण्डेय नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार पाण्डेयलाई संघीय संसदको महासचिवमा नियुक्त गरेका हुन् । महासचिवमा नियुक्तिअघि पाण्डेयले मंगलबार नै प्रतिनिधि सभाको सचिव पदबाट राजीनामा दिएका थिए । राष्ट्रपति पौडेलले उनको राजीनामा स्वीकृत गरेर महासचिवमा नियुक्त गरेका हुन् । गत मंसिर २५ गते सभामुख देवराज घिमिरे र…