काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले बेथितिको मूल जरो नै सरकार रहेको आरोप लगाएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले सरकार र सरकार चलाउने राजनीतिक दलको संरक्षणमा देशका तमाम सार्वजनिक तथा सरकारी सम्पत्ति लुटिएको आरोप लगाएका छन् । बाँसबारी छाला जुत्ता कारखाना त्यसको ज्वलन्त उदाहरण रहेको उनको भनाइ छ । त्यसमा संलग्नलाई…