१८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026

बिहिबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्ने

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसले फागुन ३ गते केन्द्रीय समिति बैठक बोलाइएको हो । बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने कांग्रेसले बताएको छ ।आगामी फागुन ७ देखि १० गतेसम्म हुने महासमितिको बैठकका सम्बन्धमा छलफल गर्ने गरी केन्द्रीय समितिको बैठक आह्वान गरिएको हो । महासमिति बैठकका सम्बन्धमा…