काठमाडौँ । गण्डकी प्रदेशमा खगराज अधिकारीलाई असंवैधानिक तरिकाले मुख्यमन्त्री पदमा नियुक्ति गरेको भन्दै कांग्रेस सर्वोच्च जाने तयार गरेको छ । असंवैधानिक तरिकाले प्रदेश प्रमुखले नेकपा (एमाले) संसदीय दल नेता खगराज अधिकारीलाई गण्डकीको मुख्यमन्त्री पदमा आइतबार नियुक्त गरेको भन्दै कांग्रेसले यसबारे पदाधिकारी बैठकमा आज छलफल र समीक्षा गरेको हो। सभामुखलाई सरकार गठनको जोडघटाउमा सरिक गराउन नहुने…