१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

मुलुक कांग्रेसको नीतिअनुसार चलेको छ: उपसभापति खड्का

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मुलुक कांग्रेसकै नीतिअनुसार चलेको बताएका छन्। शनिबार नेपाली कांग्रेस जिल्ला समितिले नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०ले आयोजना गरेको प्रशिक्षणका क्रममा उनले संविधान निर्माणदेखि कार्यान्वयनसम्म कांग्रेसले नै नेतृत्व गरेको र सोही अनुसार काम भइरहेको बताए। उनले आगामी महासमिति बैठकपछि महासमिति सदस्यहरु थप ठूलो आशा र भरोसा जाग्नेगरी पार्टीले अभियान सुरु…