२ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026

कांग्रेस केन्दीय कार्यसमितीको बैठकका ११ निर्णय सावर्जनिक,बालकुमारी घटनामा छानबिन समिति माग

काठमाडौँ । नेपाली कांग्रेसले दुई दिन बसेको केन्दीय कार्यसमितीको बैठकका निर्णय सावर्जनिक गरेको छ ।। पुस १२ देखि १४ सम्म बसेको बैठकले समसामयिक विषय,राष्ट्रियसभा निर्वाचन, महासमिति बैठक र मन्त्रीको कामको समीक्षा लगायतका ११ वटा निर्णय गरेको छ । यस्तै सहकारीको समस्या, संघीयता कार्यान्वयन, समुदायमा कांग्रेस, भ्रातृ संस्थाको म्याद थप, संयन्त्र गठन, मेलमिलाप दिवस र जाजरकोट…