काठमाडौं । प्रतिनिधिसभा विघटन बदरको माग गर्दै सर्वोच्च अदालत जानेबारे नेकपा एमाले आन्तरिक छलफलमा जुटेको छ । नेकपा एमालेको प्रचार विभागका प्रमुख राजेन्द्र गौतम भन्छन्, ‘आन्तरिक छलफल भइरहेको छ । हामी राम्ररी छलफल गरिरहेका छौं । यो विषयमा एमाले र कांग्रेस एकताबद्ध भएर जान्छौं ।’ संसद विघटन असंवैधानिक भएकाले त्यसविरुद्ध अदालत जानेबारे छलफल हुनु स्वाभाविक…