३० भदौ २०८३, मंगलबार | Tue Sep 15 2026

कांग्रेसमा गुठको राजनीतिको अन्त्य भएको छ : विनोद चौधरी

काठमाडौँ। नेपाली कांग्रेसका तर्फबाट नवलपरासी क्षेत्र नं. १ का प्रतिनिधि सभा उम्मेद्वार विनोद चौधरीले कांग्रेसभित्र गुटको राजनीति अन्त्य भएको बताएका छन्। बर्दघाट वडा नं. ७ मा आयोजित कांग्रेस कार्यकर्ता छलफल तथा भेटघाट कार्यक्रममा बोल्दै उनले विगतमा पार्टीभित्रै रहेका गुटगत प्रवृत्तिका कारण तेस्रो पक्षले फाइदा लिने गरेको उल्लेख गर्दै अहिले त्यो अवस्थाको अन्त्य भएको दाबी गरे।…