१० पुस २०८१, बुधबार | Wed Dec 25 2024

तत्कालका लागि सबै तहको परीक्षा स्थगित गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले अहिले सञ्चालन भइरहेका सबै तहको परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । अविरल वर्षासँगै देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानका कारण ठूलो जनधनको क्षति भइरहेका बेला कार्यबहाक प्रधानमन्त्री प्रकाशमान सिंहले बोला्एको सुरक्षा अंगका प्रमुखहरुसहितको मन्त्रीहरुको आपतकालीन समन्वयात्मक बैठकले तत्कालका लागि हाल सञ्चालन भइरहेका सबै तहको परीक्षा स्थगित गर्ने निर्णय गरेको हो…