१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

निषेधाज्ञा र कर्फ्यु आदेश जारी

काठमाडौँ। नेपाली सेनाले आज बेलुकी ५ बजे सम्म देशभर निषेधाज्ञा जारी रहने र त्यसपछि भोलि भदौ २६ गते बिहान ६ बजे सम्म कर्फ्यु लागू हुने जनाएको छ। परिस्थिति अनुसार थप निर्णय हुने सेनाले स्पष्ट गरेको छ। सेनाले अपिल जारी गर्दै आन्दोलनको नाममा अराजक समूहले घुसपैठ गरी तोडफोड, आगजनी, लुटपाट, व्यक्ति लक्षित आक्रमण तथा बलात्कार प्रयासजस्ता…