काठमाडौं । नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधर नेताहरूको भेला आज ९कात्तिक २०० हुँदै छ । विशेष महाधिवेशन पक्षधरले यसअघि भेला सम्पन्न गरेका थिए । त्यसको ‘काउन्टर’मा नियमित महाधिवेशन पक्षधरले भेला गर्न लागेका हुन् । बिहान साढे ११ बजे काठमाडौंको एक होटेलमा भेला हुनेछ । भेला बोलाउनेमा संस्थापन पक्ष र डा। शेखर कोइराला नेतृत्वको इतर समूहका…