१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

गगन- बिश्वप्रकाशसँगको भेटमा शेरखले भने – नियमित महाधिवेशनकै पक्षमा दबाब बढाउँ

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले पार्टीभित्र देखिएको विवाद समाधानका लागि नियमित महाधिवेशनकै पक्षमा दबाब बढाउन आग्रह गरेका छन् । नेता कोइरालाले विशालनगरस्थित सम्पर्क कार्यालयमा उपसभापति धनराज गुरुङ, महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेसँग शुक्रबार बिहान छलफल गरी समाधान दिनेगरी तयारी गर्न आग्रह गरेका हुन् । कांग्रेसमा…