१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

गुन्डुमा एमाले सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । भक्तपुरको गुन्डुमा रहेको एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा सचिवालय बैठक सुरु भएको हो । एमालेले महाधिवेशनको कार्यतालिकामा छलफल हुनेछ ।