काठमाडौं । संसदीय सुनुवाइ समिति (संयुक्त)को सभापति पदमा भदौ २० गते निर्वाचन हुने भएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा शुक्रबार निर्वाचन हुने जानकारी गराइएको हो । राज्यव्यवस्था तथा सुशासन समिति सभापति बन्न भदौ १० गते ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि उक्त पद रिक्त छ । यस अघि राज्य ब्यवस्था तथा सुशासन समितिको सभापति रामहरी खतिवडा थिए…