३१ भदौ २०८३, बुधबार | Thu Sep 17 2026

एमाले केन्द्रीय कमिटी बैठक जारी

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक आज दोस्रो दिन पनि जारी छ। बैठक बिहान ८ बजेदेखि सुरु भएको हो। आजको बैठकमा पनि केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत विशेष प्रस्तावमा आफ्ना धारणा तथा सुझावहरू राख्ने क्रम जारी रहनेछ। पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार, हिजोको बैठकमा ५० जना केन्द्रीय सदस्यहरूले…