३० भदौ २०८३, मंगलबार | Wed Sep 16 2026

राष्ट्रपतिसँग छलफल गर्दै ‘जेनजी’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग आज ९असोज २७० ‘जेनजी’ प्रतिनिधिले छलफल गर्दै छन् । अन्तरिम मन्त्रिपरिषद् विस्तार, आफूहरूका माग पूरा हुन नसकेको बारेमा उनीहरूले राष्ट्रपति पौडेलसँग छलफल गर्न लागेका हुन् । गएको शनिबार ९असोज २५० राष्ट्रपति पौडेलसँग जेनजीले वार्ता गर्ने भनिएको थियो । तर, उनी बिरामी परेकाले वार्ता हुन सकेको थिएन । त्यसपछि वार्ता आजका…