१४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026

सरकारमा हुँदा कुन दलले कस्तो काम गरे जनताले हेरिरहेका छन् : परियार

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले सरकारमा रहँदा कुन राजनीतिक दलले कस्तो काम गरे भन्ने जनताले नियालिरहेको बताएका छन् । शनिबार ९असार २८० भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । ०४६ सालअघि विभिन्न शक्तिराष्ट्रको अवस्था कस्तो थियो र हाल नेपाल र उनीहरूको स्थिति नियाल्न जरुरी रहेकामा उनले जोड दिए । “विभिन्न शक्तिराष्ट्रहरूमा…