३१ भदौ २०८३, बुधबार | Wed Sep 16 2026

प्रधानमन्त्री ओलीसँग अध्यक्ष लिम्बुननको भेट

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग एसियन पूर्वाधार लगानी बैंकका अध्यक्ष जिन लिकुनले आज शिष्टाचार भेट गरेका छन् । तुर्कमेनिस्तानको आवाजमा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा उनीहरुबीच साइडलाइन भेट भएको हो ।