काठमाडौ । परराष्ट्र मन्त्री डा आरजु राणा जापान प्रस्थान गरेकी छन्। जापानको टोकियोमा बुधबारदेखि सुरू हुने एक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उनी जापान प्रस्थान गरेकी हुन् । मन्त्री राणा ज्येष्ठ नागरिकहरूमा हुने सामाजिक एकान्ततासम्बन्धी सो सम्मेलनमा सहभागी भइ नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ। एसियाली नागरिकको कल्याण तथा शिक्षाका लागि प्रतिष्ठान ९फाउण्डेसन फर द वेलफेयर…