३१ भदौ २०८३, बुधबार | Wed Sep 16 2026

कांग्रेसको केन्द्रीय समिति बैठक शुक्रबार पनि जारी

काठमाडौँ । सोमबारदेखि शुरु भएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक शुक्रबार पनि बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा असार १६ गतेदेखि सुरू भएको बैठक शुक्रबार बिहान ११ बजेदेखि जारी रहेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा क्रियाशील सदस्यता नवीकरण तथा महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरूको म्याद थप गर्ने वा नगर्नेलगायत विषयमा छलफल गरिनेछ । यस…