८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

एकै दिन छ संसदीय समितिका बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका विभिन्न समितिका बैठक आज हुँदैछन् । संसद् सचिवालयका अनुसार कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र विकास र आर्थिक मामिला तथा सुशासन समितिका बैठक बिहान ११स्०० बजे हुँदैछन् । त्यसैगरी, राज्यका निर्देशक सिद्धान्त, नीति र…