२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

पुसभित्र महाधिवेशन गर्नैपर्छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी पुसभित्र महाधिवेशन गर्नैपर्ने बाध्यतामा पार्टी रहेको बताएका छन् । आइतबार सामाजिक सञ्जालबाट महामन्त्री शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेकाले उनीहरूको मागलाई सम्बोधन गर्नैपर्ने बताएका छन् । नियमित महाधिवेशन आगामी वैशाखसम्म पनि गर्न सकिने तर बहुमत प्रतिनिधिले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकाले पुसभित्रै गर्नुपर्ने तर्क…